मंगलबार, भदौ ९, २०८३

कोभिड खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

अर्थमन्त्री विष्णु पौडेलले अस्पतालमा बेड नभएर मृत्यु हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले अस्पतालमा बेड नभएर मृत्यु हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले सबैलाई निःशुल्क खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। 

कोरोनाविरुद्धको खोप अभियानलाई तिव्रता दिइने र आवश्यक पर्ने सबैलाई खोप लगाइने उनले बताए। खोप खरिदका लागि सरकारले  २६ अर्ब ७५ करोड बजेट छुट्याएको छ।

कोरोना नियन्त्रणमा खटिने कर्मचारी र सुरक्षाकर्मीको जोखिम भत्तालाई निरन्तरता दिइएको छ। यसका लागि ३७ अर्ब ५३ करोड बिनियोजन भएको छ।

प्रकाशित: May 29, 2021| 10:45 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।