मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाठेघरको क्यान्सरविरुद्ध ९ जिल्लामा खोप अभियान गरिने

पाठेघरको क्यान्सरविरुद्ध ९ जिल्लामा खोप अभियान गरिने

सरकारले ३ प्रदेशका ९ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले ३ प्रदेशका ९ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन्। उनले आगामी २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त क्षेत्र घोषणा गरिने जानकारी दिए।

क्षयरोग, मलेरिया, एड्स तथा यौनरोग र कुष्टरोग नियन्त्रण कार्यक्रमका लागि १ अर्ब ४६ करोड बजेटको व्यवस्थाा गरिएको छ। 

साथै ४० वर्षमाथिका व्यक्तिको रक्तचाप, पिसाव तथा ग्लुकोज जाँच स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

प्रकाशित: May 29, 2021| 10:56 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।