मंगलबार, भदौ ९, २०८३

समाज

उज्वलको स्वास्थ्यलाभको कामना गर्दै गगनले लेखे यस्तो ट्विट

नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले विवेकशील नेपाली दलका पूर्वसंयोजक उज्वल थापाको स्वास्थ्य लाभको कामना गर्दै ट्विट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

पहिलो डोज कोभिसिल्ड लगाएका साढे १३ लाखलाई तत्काल दोस्रो डोज दिन सक्दैनौँ : सरकार

'कोभिसिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले ‘दोस्रो खोप कहिले पाउने ?’ भनेर प्रश्न गर्नुभएको छ,' अपडेटका क्रममा उनले भने, 'विभिन्न प्रयास गर्दा पनि, तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

विराटनगरमा अवैध रुपमा राखिएको ४६ कार्टुन औषधि बरामद

विराटनगरमा अवैध रुपमा एउटा घरमा भण्डारण गरिएको अवस्थामा ठूलो परिमाणको औषधि बरामद भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

प्रदेशसभामा पोखियो केन्द्रीय राजनीतिको 'भडाँस'

आइतबारदेखि सुरु भएको गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो दिन वक्ताहरुले केन्द्रीय राजनीतिको भडाँस पोखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

लुम्बिनीका ४ मन्त्रीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न पाउने

उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टीले केपी शर्मा ओली पक्षीय नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको सांसद पद...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

कोरोना संक्रमित श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

डडेल्धुरा जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित श्रीमानको मृत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेकी छिन्। श्रीमानको मृत्यु भएपछि बेपत्ता भएकी बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ की सरिता रावतले रुखमा झुन्डिएको अवस्थामा शव...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

अब आउने खोप ६०-६४ वर्ष उमेर समूहकालाई लगाइने

सरकारले अब आउने कोरोनाविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई लगाउने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

प्रतिनिधि सभा विघटन : न्यायाधीशद्वय श्रेष्ठ र केसीबारे सोमबार निर्णय हुने, अबको सुनुवाइ मंगलबार

यसअघि रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले न्यायाधीशद्वय श्रेष्ठ र केसीले विवादित फैसला गरेको भन्दै संवैधानिक इजलासका लागि योग्य नभएको भनदै आपत्ति जनाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने अध्यादेश ल्याउन चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अबको सात दिनभित्र देशभरका स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने कानुन अध्यादेशमार्फत ल्याउन सरकारसँग माग राखेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

काठमाडौंमा थपिए ८०४ जना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ जनामा कोरोना पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

७५ जिल्लामा निषेध आदेश

अधिकांश जिल्लामा जिल्लाभर निषेध आदेश जारी गरिएको छ। सप्तरी र ताप्लेजुङमा भने आंशिक निषेध आदेश जारी गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

४ हजार ३६९ जना संक्रमित थपिए, ६ हजार २०५ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

माधव नेपालमाथि ओलीको आक्रोश : पार्टी फोड्ने र आफ्नै सरकार ढाल्ने काम गरे

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अनुशासन नमानेको र पार्टी फोडेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

विश्व बैंक समूह युवा सम्मेलन २०२१ मा नेपालको प्रतिनिधित्व निश्चल बानियाँले गर्ने

विश्व बैंक समूह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानियाँ छनौट भएका छन्। दुई दिने उक्त कार्यक्रम भचुर्अल माध्यममा जेठ २६ र २७ गते चल्नेछ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको प्रश्न- न्यायाधीश तपाईंहरूले छान्ने हो?

‘न्यायालयप्रति त विश्वास हुनुपर्‍यो नि। तपाईंहरुले पनि कानुनमा रहेर हो नि बहस गर्ने। हामीले पनि संविधान र कानुन त हो हेर्ने, होइन!’
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा 'हेर्दाहेर्दै'मा

तिनिधिसभा विघटनम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आज आइतबारका लागि सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

एमाले बैठक सर्‍यो, भोलि बिहान बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक भोलिका लागि सरेको छ। आइतबार साँझ ५ बजेका लागि बोलाइएको बैठक सोमबार बिहान १० बजे बस्ने गरी सरेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

खोप उत्पादक मुलुकसँग राष्ट्रपतिको धमाधम पत्राचार

भण्डारीले खोप उत्पादक मुलुक भारत, चीन, अमेरिका र रुसका सरकार एवम् राष्ट्र प्रमुखसँग सहयोगका लागि कूटनीतिक च्यानलमार्फत पत्राचार गरेकी हुन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

तपाईंको पालिकामा केन्द्र सरकारबाट कति आउँदै छ बजेट? [सूचीसहित]

आगामी आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ३ खर्ब ८६ अर्ब रूपैयाँ उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल

कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८