मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा 'हेर्दाहेर्दै'मा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा 'हेर्दाहेर्दै'मा

तिनिधिसभा विघटनम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आज आइतबारका लागि सकिएको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आज आइतबारका लागि सकिएको छ।

बहस बाँकी रहेकाले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ।

भोलि सोमबार पनि मुद्दाको बहस हुनेछ।

प्रकाशित: May 30, 2021| 09:21 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।