मंगलबार, भदौ ९, २०८३

समाज

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : स्थानीय तहमा विपक्षी गठबन्धनको अग्रता

सत्तारुढ केपी शर्मा ओलीपक्षीय एमालेका तर्फबाट उम्मेदवार बनेका चन्द्रबहादुर खड्काले १६९२ मत प्राप्त गरेको प्रदेश निर्वाचन आयोगका निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए। पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु, किन मतदान गरेनन् ३ जनप्रतिनिधिले?

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभाका ८३ जना सांसदले नै भोट दिएका छन्। स्थानीय तहका २१७ जनप्रतिनिधिमध्ये ३ जना अनुपस्थित भएका हुन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुख ...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

कांग्रेसको निष्कर्ष– जनमत प्रभावित गर्ने दुराशयसहित बजेट आयो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनमत प्रभावित गर्ने दुराशयसहित सरकारले बजेट ल्याएको आरोप लगाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

आठ मन्त्री र दुई राज्यमन्त्रीसहित महन्थ–राजेन्द्र पक्ष सरकारमा सहभागी हुने

‘८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने गरी सहमति जुटेको छ,’ ठाकुर निकट एक कार्यकारिणी समिति सदस्यले भने, ‘अब आन्तरिक छलफल गरेर एक/दुई दिनमै सरकारमा सहभागी हुन्छाैं।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

खोपका लागि राष्ट्रपतिले चिठी पठाउनु सरकारको कमजोरी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको खोपका लागि विभिन्न राष्ट्रहरुलाई पत्र पठाउनु सरकारकै कमजोरी भएको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा ३ मतदाता अनुपस्थित, २७ संक्रमितले पनि गरे मतदान

उपनिर्वाचनमा २७ जना कोरोना संक्रमितले पनि मतदान गरेका छन्। यीमध्ये ३ जना प्रदेश सांसद हुन् भने २४ जना स्थानीय तहका जनप्रतिनिधि हुन्। कोभिड संक्रमितहरूका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

न्यायाधीशद्वय केसी र श्रेष्ठले संवैधानिक इजलास छाड्न मानेनन् 

इजलास नछाड्ने दुई न्यायाधीशको अडानसँगै प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाइ प्रक्रिया थप पेचिलो बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

ओली पक्षका कार्यकर्ताको साइबर हमलामा निवर्तमान सांसद कलिला खान

सामाजिक सञ्जालमा उनलाई ‘माधव नेपाललाई भात खुवाएको भरमा सांसद भएको, ५ कक्षा पनि नपढेको, भारतीय दलाल’ लगायतका धेरै नै आरोपहरु लगाइएको छ। उनको समर्थन र विरोधमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफैं–आफैं...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

सुदूरपश्चिमका तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सात जनालाई कारबाही सिफारिस

नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका तीन मन्त्री, तीन राज्यमन्त्री र सचेतकसमेत गरेर सात जनालाई कारबाहीको सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

औषधी कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

औषधी कालोबजारी गरेको आरोेपमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

रमेश खरेलले जिते कोरोना

पूर्व प्रहरी अधिकृत तथा सामाजिक अभियन्ता रमेश खरेल कोरोना संक्रमणबाट मुक्त भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

नेपालगञ्जका मेयरद्वारा राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

'आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

सत्तामा रहेको नेतृत्वकै कारण उपलब्धि गुम्ने खतरा नआओस् : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी नेतृ एवम् बागमती प्रदेससभा सदस्य अष्टलक्ष्मी शाक्यले सत्तामा रहेको नेतृत्वकै कारण प्राप्त उपलब्धि गुम्ने खतरा आउन नहुने बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न सिफारिस

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयलाई आन्तरिक मूल्यांकनबाट सञ्चालन गर्ने विभिन्न विकल्पसहित मन्त्रालयलाई सिफारिस गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

प्रदेश २ को बजेट अधिवेशन आह्वान 

प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

प्रहरी नै मदिरा चाेर!

सिरहामा असईसहित तीनजना प्रहरीले निषेध आदेशका बेला बन्द भएको पसलबाट मदिरा चोरी गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

डा. जागेश्वर गौतमविरुद्ध मुद्दा हाल्दै न्याम्सका पदाधिकारी

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रा. डा. जागेश्वर गौतमविरुद्ध न्याम्सका पदाधिकारीले मुद्दा दर्ता गर्ने जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

जसपा महन्थ-राजेन्द्र पक्षलाई सरकारमा सहभागी गराउन बालुवाटारमा छलफल जारी

नेकपा एमाले र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरूबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

सुर्तीजन्य पदार्थ सेवन : प्रतिघण्टा तीन जनाले गुमाउँछन् ज्यान

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण बर्सेनि २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वभरमा नै ८० लाखको मृत्यु हुने विश्वस्वास्थ्य संगठनको तथ्यांक छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८