मंगलबार, भदौ ९, २०८३

रमेश खरेलले जिते कोरोना

पूर्व प्रहरी अधिकृत तथा सामाजिक अभियन्ता रमेश खरेल कोरोना संक्रमणबाट मुक्त भएका छन्। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– पूर्व प्रहरी अधिकृत तथा सामाजिक अभियन्ता रमेश खरेल कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

कोरोना संक्रमण भएपछि उनलाई गत वैशाख ३१ गते काठमाडौंको महाराजगन्जस्थित वीरेन्द्र प्रहरी अस्पताल भर्ना गरिएको थियो। आज सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो। 

सर्वेन्द्र खनाल आईजीपी भएपछि खरेलले डीआईजीबाट राजीनामा दिएका थिए। उनी सामाजिक अभियन्ताका रूपमा सक्रिय छन्।

प्रकाशित: May 31, 2021| 08:11 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।