मंगलबार, भदौ ९, २०८३

समाज

‍८ लाख डोज चिनियाँ खोप नेपाल पुग्दै, ६० देखि ६५ सम्मका लागरिकलाई दिइने

नेपाल एयरलाइन्सको चार्टर विमान मंगलबार चिनियाँ खोप लिएर काठमाडौं आउँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

असह्य पीडाको क्षणमा आशाका किरण पोत्दै कलाकार

‘यतिखेर हरियो रूखलाई ओइलाएको देख्दै छु। कालो हुँदै आएको देख्दै छु’, उनको दिमागले रङ सम्झिँदा परिस्थिति अँध्यारोतिर गएको देख्छन्। प्रकृति विनाशको दृश्यहरु उनको दिमागमा खेल्छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

बर्दियामा फेरि बाघको आक्रमण, एक महिलाकाे मृत्यु

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

कोरोना संक्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस संक्रमणबाट २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

डा बाबुरामको प्रश्न- राष्ट्रपतिलाई भिख माग्न लगाउने? खै लाजसरम्?

'सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ भिख माग्न लगाउने? खै लाजसरम्?,' उनको ट्विटमा प्रश्न गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

‘न्यायाधीशद्वय केसी र श्रेष्ठ संवैधानिक इजलासबाट बाहिरिनैपर्छ’

‘पक्षलाई न्यायाधीशमाथि विश्वास छैन भने स्वयं हट्ने परम्परा हो। हैन हेर्छु भनेर बसेपछि कानुनले रोक्न त सकिँदैन नि,’ पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा भन्छन्, ‘तर, आन्दोलन गरे–बेन्च घेरे भनेचाहिँ नरमाइलो अवस्था...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

जलेर घाइते भएका डोटीका आमाछोरीको उपचार खर्च सरकारले व्यहोर्छ : गृह मन्त्रालय

'घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारबाट व्यहोरिने र यस घटनामा संलग्न व्यक्ति उपचार कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने व्यहोरा अनुरोध गर्दै घाइते भाट र निजकी छोरी अन्जु भाटको...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

सुदूरपश्चिममा कोरोनामुक्त हुने दर ७०.५८ प्रतिशत

सुदूरपश्चिममा कोभिड-१९ का नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

श्रीमानले आगो लगाएकी लक्ष्मीलाई थप उपचारका लागि काठमाडौं लगियो

श्रीमानले पेट्रोलियम पदार्थ छर्केर आगो लगाउँदा घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४, रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

'उज्ज्वल थापाको अवस्था जटिल, उपचार जारी'

'उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ,' ट्विटमा उनले लेखेका छन्, 'अत्यन्त जटिल  स्थितिमा पनि चिकित्सकहरु हरसम्भव प्रयासमा छन्।'
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध

'नेपाल सरकारले मिति २०७८ श्रावण १ देखि लागू हुने गरी प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्रीवितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

संक्रमितको शव व्यवस्थापनमा यो हदको लापर्बाही? 

त्यहाँ शव व्यवस्थापन गर्न नेपाली सेनाले लगाउने पीपीई, मास्क, पञ्जा, फेसशिल्ड, मिनरल वाटरका बोतलहरु असरल्ल छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

ओली पक्षीय युवा संघ अध्यक्षमा किरण पौडेल

केपी शर्मा ओली पक्षीय नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सोमबार भर्चुअल रूपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी ...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

प्रदेश सांसदबाट राजीनामा दिएको एक महिनामै राष्ट्रियसभामा

नेकपा (एमाले) त्यागेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेय प्रदेशसभा सदस्यबाट राजीनामा दिएको एक महिना पुग्दानपुग्दै लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

वरिष्ठ अधिवक्ताहरूले न्यायालयमा तमासा देखाए : ओली 

ओलीले प्रश्न गरे, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन्? यो गम्भीर विषय हो।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

४ हजार ७६२ संक्रमित थपिँदा ६ हजार ४९१ संक्रमणमुक्त, ११४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

युथ फाउन्डेसनको सक्रियतामा चिकित्सकीय सेवासहितको आइसोलेसन सञ्चालन

नेपाल युथ फाउन्डेसनले ललितपुर महानगरपालिका र पाटन अस्पतालसँगको सहकार्यमा सुनाकाेठीमा ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

एसईई आन्तरिक मुल्यांकन विधिबाट गराउने प्रस्ताव

शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेय विजयी

लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी भएका छन्। उनी विपक्षी गठबन्धनका उम्मेदवार हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

अर्थमन्त्री भन्छन्- ढुक्क हुनुस्, चुनावपछि पनि बजेट कार्यान्वयन मैले नै गर्ने हो

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावपछि पनि आफैले बजेट कार्यान्वयन गर्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८