मंगलबार, भदौ ९, २०८३

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

वनमन्त्री प्रेम आलेले बैठक नियमित भएको जानकारी दिए। ‘नियमित बस्ने बैठक हो, मन्त्रालयका नीतिगत निर्णय हुन्छन्,’ उनले भने।

उनका अनुसार कोभिड-१९ को संक्रमणको पछिल्लो अवस्था, रोकथाम नियन्त्रणका लागि भइरहेका कामका बारेमा पनि छलफल हुने र आवश्यक निर्णय हुन सक्ने जानकारी दिए।

प्रकाशित: May 31, 2021| 05:33 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।