मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तपाईंको पालिकामा केन्द्र सरकारबाट कति आउँदै छ बजेट? [सूचीसहित]

तपाईंको पालिकामा केन्द्र सरकारबाट कति आउँदै छ बजेट? [सूचीसहित]

आगामी आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ३ खर्ब ८६ अर्ब रूपैयाँ उपलब्ध गराउने भएको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ मा संघीय (केन्द्र) सरकारले प्रदेश र स्थानीय तहलाई ३ खर्ब ८६ अर्ब रूपैयाँ उपलब्ध गराउने भएको छ।

वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा यो रकम प्रदेश तथा स्थानीय तहमा पठाउन लागिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। 

आगामी आवमा प्रदेशहरूले १ खर्ब ३ अर्ब रकम प्राप्त गर्ने भएका छन् भने स्थानीय तहहरूले २ खर्ब ८३ अर्ब प्राप्त गर्ने भएका छन्। 

देशभरका ६ महानगरले १० अर्ब ९ करोड रकम संघ सरकारबाट प्राप्त गर्ने भएका छन्। 

तपाईंको पालिकालाई कति? सूचीमा हेर्नहोस् 

प्रकाशित: May 30, 2021| 08:46 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।