मंगलबार, भदौ ९, २०८३

झापाको दमकमा चिल्ड्रेन प्याराडाइज बनाइने

प्रधामन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा चिल्ड्रेन प्याराडाइज निर्माण हुने भएको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– प्रधामन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा चिल्ड्रेन प्याराडाइज निर्माण हुने भएको छ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा चिल्ड्रेन प्याराडाइज निर्माण गर्ने बताएका हुन्।

त्यस्तै सरकारले बालबालिकाको खेल गतिविधि विकास गर्नका लागि बाल परिषद् निर्माण गर्ने भएको छ।

प्रकाशित: May 29, 2021| 11:06 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।