मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेशनल मेडिकल कलेजका सञ्चालकलाई गाली बेइज्जती गर्ने पक्राउ

नेशनल मेडिकल कलेजका सञ्चालकलाई गाली बेइज्जती गर्ने पक्राउ

नेशनल मेडिकल कलेज तथा बाबा अस्थायी कोभिड अस्पतालका सञ्चालक बसरुद्दिन अन्सारीलाई सामाजिक सञ्जालमा गाली गर्ने व्यक्ति पक्राउ परेका छन्। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

पर्सा - नेशनल मेडिकल कलेज तथा बाबा अस्थायी कोभिड अस्पतालका सञ्चालक बसरुद्दिन अन्सारीलाई सामाजिक सञ्जालमा गाली गर्ने व्यक्ति पक्राउ परेका छन्। 

पर्सा प्रहरीले वीरगंज महानगरपालिका पिपराका २५ वर्षीय अरमान पटेललाई पक्राउ गरेको हो। 

सार्वजनिक अपराध र सजाय ऐन, गाली र बेइज्जती ऐन तथा साइबर क्राइम ऐनअन्तर्गत अन्सारीले शुक्रबार मुद्दा दर्ता गराएका थिए। 

पर्सा प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: May 30, 2021| 01:15 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।