मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री थपिँदै, केहीबेरमा शपथ

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री थपिँदै, केहीबेरमा शपथ

सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार हुने भएको छ। मुख्मन्त्री त्रिलोचन भट्टले थप हुने मन्त्रीलाई शुक्रबार बजे शपथ गराउने तयारी गरेका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार हुने भएको छ। मुख्मन्त्री त्रिलोचन भट्टले थप हुने मन्त्रीलाई शुक्रबार बजे शपथ गराउने तयारी गरेका छन्।

स्रोतका अनुसार तारा लामा तामाङ, दीर्घ सोडारी, पूर्णा जोशी र माओवादीबाट मानबहादुर धामी मन्त्री हुने भएका छन्। यसै गरेर राज्यमन्त्रीमा एमालेका कुलवीर चौधरी र माओवादीका मानबहादुर सुनार राज्यमन्त्री हुने चर्चा छ। यद्यपी मन्त्री हुनेहरुको नाममा अझै छलफल जारी रहेको छ।

अहिलेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह फेरि पनि आर्थिक मामिला तथा योजना मन्त्रीमा दोहोरिने बताइएको छ। 

शाहले अहिले सो मन्त्रालयको कार्यभारसमेत सम्हालिरहेका छन्।

प्रकाशित: May 28, 2021| 11:01 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।