मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले अधिकांश एमालेका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले अधिकांश एमालेका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

गत बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेपछि शुक्रबार साँझ मुख्यमन्त्री भट्टले अधिकांश एमाले सांसदहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

पुनर्गठित मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुनमा पूर्णा जोशी, भौतिक पूर्वाधारमा दीर्घ बहादुर सोडारी, आर्थिक मामिलामा प्रकाश शाह, उद्योग पर्यटन तथा बातावरणमा मानबहादुर धामी र सामाजिक विकासमा लालबहादुर खड्कालाई नियुक्त गरिएको छ। यस्तै मानबहादुर सुनार, चुनकुमारी चौधरी, मना कुमारी साउद र अर्चना गहतराज राज्यमन्त्री नियुक्त भएका छन्।

तारा लामा तामाङलाई पनि मन्त्री बनाउन खोजिएकोमा उनले पार्टीमा विवाद रहेको भन्दै अस्वीकार गरेका छन्। 


थप गरिएका मन्त्रीसहित यस्तो बन्यो सुदूरपश्चिम प्रदेश सरकार

No description available.

प्रकाशित: May 28, 2021| 13:14 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।