मंगलबार, भदौ ९, २०८३

९ महिनामा १ लाख ५० हजार सवारी साधन थपिए

नेपालमा पछिल्ला ९ महिनामा १ लाख ५० हजार सवारी साधन थपिएका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- नेपालमा पछिल्ला ९ महिनामा १ लाख ५० हजार सवारी साधन थपिएका छन्।

शुक्रबार चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थ मन्त्रालयले उक्त जानकारी गराएको हो।

आर्थिक सर्वेक्षणअनुसार गत वर्ष २०७७ असारसम्म ३८ लाख ३६ हजार ५०२ सवारी साधन रहेकोमा फागुनमा सवारी साधनको संख्या ३९ लाख ८७ हजार २६७ सवारी साधन पुगेको छ। उक्त संख्यामा सबै किसिमका सवारी साधन समावेश गरिएको आर्थिक सर्वेक्षणमा खुलाइएको छ।

प्रकाशित: May 28, 2021| 10:24 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।