मंगलबार, भदौ ९, २०८३

उज्वल थापाको उपचारका लागि रकम संकलन

कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको छ। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको छ। 

गोफन्डमी मार्फत उज्वल थापा ट्रिटमेन्ट फण्डको नाममा सहयोग संकलन सुरु भएको हो।  

सुरुमा ह्याम्स अस्पतालमा भर्ना गरिएका थापालाई ग्रान्डी हुँदै आज शुक्रबार मेडिसिटी अस्पताल लगिएको छ। अहिले उनको अवस्था निकै जटिल रहेको बताइएको छ। 

सहयोग संकलन उनको परिवारको जानकारीमा सुरु गरिएको साझा विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शनाले जानकारी दिएकी छन्।

सहयोग गर्नको लागि
खाताको नाम: AALOK SUBEDI

खाता नम्बर: 1940105065400001
बैंकको नाम: Kumari Bank Ltd.
शाखा: Maitidevi

खल्ती: 9810276473
ईसेवा: 9810276473

प्रकाशित: May 28, 2021| 07:53 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।