मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोप खरिद गर्न धनगढी उपमहानगरपालिकाले माग्याे अनुमति

खोप खरिद गर्न धनगढी उपमहानगरपालिकाले माग्याे अनुमति

धनगढी उपमहानगरपालिकाले खोप खरिदका लागि संघीय सरकारसँग अनुमति माग गरेको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं - धनगढी उपमहानगरपालिकाले खोप खरिदका लागि संघीय सरकारसँग अनुमति माग गरेको छ। उपमहानगरपालिकाले संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयसँग खोप खरिदका लागि अनुमति माग गरेको हो।

उपमहानगरपालिकाले स्थानीयबाट भ्याक्सिनको अत्यधिक माग आएको भन्दै नागरिकको जीवन रक्षाको लागि सरकारी मापदण्डअनुसार कोभिड-१९ भ्याक्सिन उपलब्ध गराइदिन वा खोप खरिदका लागि अनुमति प्रदान गरिदिन अनुराेध गरेकाे छ। 

उपमहानगरपालिका प्रमुख नृप वडले सरकारले खाेप खरिद गर्न नसके व्यवसायीले पनि खरिद गरेर ल्याउने वातावरण बनाउनुपर्ने बताए। उनले केन्द्र र प्रदेश सरकार सुतेका बेला दबाबका लागि भए पनि खाेप खरिदका लागि अनुमति मागिएकाे बताए। 

प्रकाशित: May 28, 2021| 07:09 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।