भेरी अस्पताल प्रकरणका दोषीलाई यथाशीघ्र कारबाही र अस्पतालमा सुरक्षाको व्यवस्था नभएसम्म जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आन्दोलन गर्ने स्वास्थ्यका विभिन्न संघसंस्थाहरूले जनाएका छन्।
बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका २ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलो अवैध लागूऔषध गाँजा सहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको...
बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बाँके प्रहरी प्रवक्ता (डिएसपी) सुवास खड्काले बिहीबार राति नै तीन जनालाई पक्राउ गरिएको बताए।
फ्रेन्च काट्रिजको सेतो बाक्लो कागजमा सुनौलो रङका अक्षर खिपिएको ह्वाइट हाउसको पासमा ढल्के अक्षरले आगन्तुकको नाममा लेखिएको थियो– हरिशरण नेपाली। त्यही दोस्तीका आधारमा काजी दाइले आफूभन्दा सात वर्ष जेठा जिमीलाई...
'एक समूह ढोका तोडफोड गर्दै भित्र पस्यो। नर्सहरूको घाँटी समातेर आक्रमण गर्न थाल्यो। उनीहरूको पन्जाबाट फुत्किए नर्सहरू ट्वाइलेटमा लुक्न गए। ट्वाइलेटको ढोकासमेत फोडेर उनीहरू भित्र गए। ज्यान जोगाउन चार जना...