मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ चार बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

नयाँ आर्थिक वर्षको बजेट तथा समसामयिक विषयमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ। सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ। 

प्रकाशित: May 28, 2021| 06:12 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।