मंगलबार, भदौ ९, २०८३

समाज

भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण, दोस्रो तलाबाट हाम फालेर जोगाए ज्यान

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि आफन्तहरूले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

निषेध आदेशमा थप कडाइपछिकाे काठमाडाैं (तस्बिरहरू)

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेध आदेशमा थप कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

निषेध आदेशमा कडाइ, बिहानै सडकमा देखियो प्रहरीको सक्रियता

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेध आदेश थप कडा पारिएको छ। बिहानैदेखि सडकमा सवारी साधन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

धम्कीको उजुरी लिएर आएकालाई जोगाउन खोज्दा प्रहरीमाथि नै आक्रमण

हतियारधारी समूहको आक्रमणमा परि अस्थायी प्रहरी चौकी धरानका प्रमुख सुमन घाइते भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

देशभरको मौसम सक्रिय, उच्च पहाडि तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

तीन दिन यता देशभर मौसम सक्रिय रहेको छ। यास् चक्रावत देशमा पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापिए क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

एक सातालाई खाद्यान्न जोहो गर्नुभो त? समस्या परे यी नम्बरमा सम्पर्क गर्नुस्

शुक्रबारदेखि निषेध आदेश कडा बनाउने सूचना उपत्यकाका सीडीओहरुले जारी गरेका छन्। यसअनुसार खाद्यान्न तथा तरकारी पसल पनि अब खोल्न पाइनेछैन। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

धरानमा प्रहरी चौकी प्रमुखमाथि आक्रमण

धरान–१५ स्थित अस्थायी प्रहरी चौकीका प्रमुख असई सुमन दाहालमाथि हतियारधारी समूहले आक्रमण गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जलाउन खोजे : कानुनविद्

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप कानुनविद्हरुले लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप घट्यो

सुदूरपश्चिम प्रदेशका अस्पतालमा पाँच दिनयता उपचारका लागि आउने कोरोना संक्रमित ह्वात्तै घटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- आदर्श मिश्राका बुबाको मृत्युको मुद्दा राज्यले सुन्ने कि?

लोकतन्त्र अक्षर मात्र नभएर न्यायको अनुभुति भएको उल्लेख गर्दै प्रवक्ता शर्माले मिश्राका आँशु शून्यतामा विलीन भएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

हुण्डीको ५३ लाख ८० हजार रुपैयाँसहित वीरगंजबाट २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबार गरेको आरोपमा ५३ लाख ८० हजार रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

गण्डकी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली बारपाकमा

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाको बारपाकमा चिकित्सककको टोली पठाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

ओली संविधानको भावनाविपरीत सत्तामा छन् : देउवा

पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको मूल मर्म र भावनाविपरीत सरकारमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

कोरोनाबाट १६ पत्रकारको मृत्यु, ८१३ संक्रमित

देशभरमा कोरोना संक्रमणबाट १६ जना पत्रकारको निधन भएको छ। नेपाल पत्रकार महासंघले बिहीबार जारी  गरेको विवरण अनुसार ५२२ पत्रकार संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

अस्पतालमा बेड कहाँ खाली छ? अनलाइनबाटै जानकारी लिनुस्

अब कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी अनलाइनबाटै लिन सकिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

जसपा ‘विभाजन घोषणा’ हुन मात्र बाँकी 

‘एकअर्कालाई कारबाही सुरु भइसकेको छ। दुईवटा पार्टी अलगअलग हुने भयो। कुन रूपमा हुन्छ के रुपमा हुन्छ। नाम के हुन्छ त्यो हेर्न बाँकी छ।’
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

संविधान र संसद् रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार छु : सभामुख

प्रतिनिधिसभा विघटनपछि सघन छलफल थालेका सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संसदको रक्षाका लागि आफू जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

१,६४५ संक्रमितको आईसीयू र ४५७ को भेन्टिलेटरमा उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज (बिहीबार) आईसीयूमा १ हजार ६७२ कोरोना संक्रमितको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह– मतदातालाई प्रभाव पार्ने गरी बजेट नल्याऊ  

पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आगामी आर्थिक वर्षको बजेट मतदातालाई प्रभाव पार्ने गरी नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

७ हजार २२६ संक्रमित निको भए, ६ हजार ९३९ जना थपिए 

आज बिहीबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८