मंगलबार, भदौ ९, २०८३

कोरोनाबाट १६ पत्रकारको मृत्यु, ८१३ संक्रमित

देशभरमा कोरोना संक्रमणबाट १६ जना पत्रकारको निधन भएको छ। नेपाल पत्रकार महासंघले बिहीबार जारी  गरेको विवरण अनुसार ५२२ पत्रकार संक्रमणमुक्त भएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– देशभरमा कोरोना संक्रमणबाट १६ जना पत्रकारको निधन भएको छ। नेपाल पत्रकार महासंघले बिहीबार जारी  गरेको विवरण अनुसार ५२२ पत्रकार संक्रमणमुक्त भएका छन्।

यस्तै चार जना पत्रकार आईसीयूमा उपचाररत छन् भने तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको महासंघले जनाएको छ। महासंघका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा चार पत्रकारको मृत्यु भएको छ।

प्रदेश १ मा १, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा दुई, कर्णालीमा एक जना पत्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उपत्यका प्रदेशमा दुई जना र प्रतिष्ठान प्रदेशमा दुई जना पत्रकारको निधन भएको छ।

प्रकाशित: May 27, 2021| 12:19 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।