मंगलबार, भदौ ९, २०८३

गण्डकी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली बारपाकमा

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाको बारपाकमा चिकित्सककको टोली पठाएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाको बारपाकमा चिकित्सककको टोली पठाएको छ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बारपाक सुलिकोट गाउँपालिकाले रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायलाई आग्रह गरेपछि निर्देशनालयले आवश्यक औषधि तथा उपकरण (परिक्षण किट) सहितको विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफ, प्रयोगशालाकर्मी मनोसामजिक परामर्शदाताको संयुक्त टोली उक्त स्थानतर्फ पठाइएको निर्देशनालयले जनाएको छ। 

निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माका अनुसार गाउँपालिका अध्यक्षबाट गत १ हप्तामा १० जनाको निधन भएको जानकारी आएपछि त्यहाँको वास्तविकताको थप अध्ययन, अनुसन्धान तथा नियन्त्रणका लागि चिकित्सकसहितको टोली पठाइएको हाे।

बारपाकमा रूघा र ज्वराेका हजारभन्दा बढी बिरामी, गाउँपालिका अध्यक्ष भन्छन्– हामीलाई जोगाउनुस् 

 

प्रकाशित: May 27, 2021| 12:35 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।