शनिबार, वैशाख १२, २०८३

निषेध आदेशमा थप कडाइपछिकाे काठमाडाैं (तस्बिरहरू)

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेध आदेशमा थप कडाइ गरिएको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेध आदेशमा थप कडाइ गरिएको छ। बिहानैदेखि सडकमा सवारीसाधन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

National life

पहिलेको तुलनामा सवारीसाधन पनि कम गुडेका छन्। मर्निङ वाकमा निस्कनेदेखि सवारी जाँचमा समेत कडा निगरानी गरिएको छ। 

पासबिनाका सवारीसाधनहरूलाई राेकिएकाे छ। 

यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ। तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ। 

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ। 

kumari

 

प्रकाशित: May 28, 2021| 02:09 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।