मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेरी अस्पताल आक्रमणका दोषीमाथि कारबाही हुन्छ : मुख्यमन्त्री पोखरेल

भेरी अस्पताल आक्रमणका दोषीमाथि कारबाही हुन्छ : मुख्यमन्त्री पोखरेल

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुने बताएका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुने बताएका छन्। उनले घटनाका सम्बन्धमा निष्पष छानबिन गरी दोषीमाथि कारबाही हुने बताएका हुन्। 

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ।’

प्रकाशित: May 28, 2021| 05:48 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।