मंगलबार, भदौ ९, २०८३

समाज

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाखभन्दा कम 

विगत २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

जसपा आजै सरकारमा सहभागी हुने, साँझ ६ बजे शपथ कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

२४ घण्टायता ६ हजार ६५३ संक्रमित थपिए, ८ हजार ६६३ जना संक्रमणमुक्त

विगत २४ घण्टायता देशभर ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ हजार ६२४ जना पीसीआर र २ हजार २९ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमित देखिएको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

दुई छोरी जन्मेपछि अर्को बिहे, गर्भवती पत्नीलाई आगो लगाएर फरार

सन्तोषले अर्की लिएर पल्लो गाउँमा बसे पनि कहिलेकाहीँ लक्ष्मीकहाँ पनि आउँथे। छोरीहरुको र आफ्नो लागि केही खर्च पनि दिन्थे। यसैक्रममा लक्ष्मीको र सन्तोषको ३ वर्षअगाडि फेरि अर्को छोरीको जन्म भयो।...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

बजेट वक्तव्यको गिट्टी, ढुंगा र बालुवा निर्यात बुँदाविरुद्ध सर्वोच्चमा रिट

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९का लागि ल्याएको बजेटको बुँदा नम्बर १९९ विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

विपक्षी दलले समेत बजेटको विरोध गर्ने ठाउँ पाएनन् : सरकारका प्रवक्ता

'विपक्षीहरूले समेत बजेटप्रति विरोध गरौँ भने विरोध गर्ने ठाउँ कमै पाइएको छ। बजेटका सम्बन्धमा विरोधको विज्ञप्ति जारी गरे पनि विरोध गर्ने ठाउँ पहिल्याउनै सक्नुभएनछ। विपक्षीहरूले पनि विरोध गर्ने ठाउँ पाउनु...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन नहुने

संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली २०७२ तत्काल संशोधन नहुने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

पीडित स्वास्थ्यकर्मीको बयान– आगो लगाएर मार्छु भन्दै स्यानिटाइजर खन्यायो, धन्न ! साथीहरूले बचाए

स्वास्थ्यकर्मी बुढालाई बिहान ८ बजेतिर स्यानिटाइजर खन्याएर आगो लगाउने प्रयास भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन २४ गतेका लागि आह्वान

नेपालको संविधान धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभाको आठौं (वर्षे) अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवत्ता भीमराज थानीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

चेपाङ छात्रावास बनाउँदै कालिका नगरपालिका

नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नं १० को मझवाङ मावि र वडा नं ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ। नगरपालिकाका इन्जिनियर राजेश कोइरालाका अनुसार मझवाङ माविमा...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

गोकर्ण विष्टको प्रष्टीकरण– शीर्ष नेतासँगको सल्लाहमा नै ओली पक्षसँग वार्ता गरेका हौं

सत्तारूढ दल नेकपा (एमाले) का नेता गोकर्ण विष्टले आफ्नो समूहको नेतृत्वसँगको सल्लाहमा नै पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग वार्ता र छलफल गरेको प्रष्टीकरण दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

राजमोका गण्डकी प्रदेश सांसद थापाद्वारा सर्वोच्चमा रिट दायर

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

ललितपुर महानगरको निर्णय, कोरोनाबाट निधन भएका परिवारलाई एक लाख रुपैयाँ सहयोग

ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट निधन भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

नागरिकता अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ २७ गते

नागरिकतासम्बन्धी अध्यादेश खारेजीको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

१४६ सांसदले दायर गरेको मुद्दा हेर्न ११ न्यायाधीशले नपाउने माग गर्दै निवेदन

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको मुद्दा सुनुवाइका लागि गठन हुने संवैधानिक इजलासमा ११ जना न्यायाधीश नराख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

भेरी अस्पताल प्रकरण : सीडीओले अपुरो प्रतिवेदन सार्वजनिक गरेपछि स्वास्थ्यकर्मी रुष्ट

'हामीले २५ पृष्ठको प्रतिवेदन बुझाएका थियौं। त्यसमा दोषीलाई के कारबाही हुने भन्ने बुँदा समेटिएको छैन। उल्टै अस्पतालका कमजोरी औंल्याइएको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कांग्रेस उपसभापति निधी र जसपा अध्यक्ष यादवबीच भेट, प्रदेश–२ सरकारका विषयमा छलफल

जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भइसकेको बेला जसपाकै अर्को समूहका नेता उपेन्द्र यादवले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग भेटवार्ता गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

गरुडा नगरपालिकाले १५ दिनको फरकमा गुमायो दुई वडाध्यक्ष

रौतहटमा गरुडा नगरपालिकाले कोरोना संक्रमणबाट १५ दिनको फरकमा दुई जना वडाध्यक्ष गुमाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

मन्त्रीमण्डल पुनर्गठनका लागि जसपासँग निर्णायक वार्ता गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई समेटेर ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

श्रीमतीको उपचार गर्न नआएको भन्दै स्वास्थ्यकर्मीमाथि आगो लगाउने प्रयास

हुम्लामा एक जना स्वास्थ्यकर्मीलाई हातपात भएको छ। कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै चंलेखी गाउँपालिकाका अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई हातपात गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८