मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गरुडा नगरपालिकाले १५ दिनको फरकमा गुमायो दुई वडाध्यक्ष

गरुडा नगरपालिकाले १५ दिनको फरकमा गुमायो दुई वडाध्यक्ष

रौतहटमा गरुडा नगरपालिकाले कोरोना संक्रमणबाट १५ दिनको फरकमा दुई जना वडाध्यक्ष गुमाएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

गरुडा- रौतहटमा गरुडा नगरपालिकाले कोरोना संक्रमणबाट १५ दिनको फरकमा दुई जना वडाध्यक्ष गुमाएको छ।

नगरपालिकाले वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवरराय यादवलाई गुमाएको जनाएको छ।

 सिभिल अस्पताल काठमाडौमा उपचाररत ६० वर्षीय सहनीको गएराती निधन भएको हो। सोही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय यादवको करिव १५ दनि अघि संक्रमणबाटै मृत्यु भएको थियो। 

गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवीले शोक वक्तव्य जारी गर्दै सहनी र यादवको आत्माको चिर शान्तिको कामना गरेकी छन्।

प्रकाशित: Jun 04, 2021| 07:56 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।