मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजमोका गण्डकी प्रदेश सांसद थापाद्वारा सर्वोच्चमा रिट दायर

राजमोका गण्डकी प्रदेश सांसद थापाद्वारा सर्वोच्चमा रिट दायर

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

शुक्रबार उनले सर्वोच्च अदालतमा रिट दायर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै उनले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

उनले दायर गरेको रिटको आइतबारका लागि पेशी तोकिएको छ। पार्टीको निर्णय उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले कारबाही गर्दै पार्टी साधारण सदस्यबाट उनलाई निष्काशन गरेको छ। पार्टीले कारवाही गरेपछि उनको सांसद पद गुमेको छ।

प्रकाशित: Jun 04, 2021| 09:13 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।