मंगलबार, भदौ ९, २०८३

समाज

ओली क्याबिनेट : श्रीमती बाहिरिएसँगै श्रीमानको प्रवेश पक्का

रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएर सरकारमा सहभागी हुँदैछन्। यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बिदा गरेर एक जना उपप्रधानमन्त्रीमा महासेठको नाम पक्का भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

फाइभ-जी नेटवर्कविरुद्ध जुही चावलाले दिएको निवेदन खारेज, उल्टै ३२ लाख जरिवाना

भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी नेटवर्कविरुद्ध दिल्ली उच्च अदालतमा दिएको निवेदन खारेज भएको।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

यी हुन् ओलीसँगै रहने सात मन्त्रालय

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

ईश्वर पोखरेलसहित पदमुक्त हुन लागेका यी हुन् १३ मन्त्री

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको 'व्यापक' हेरफेर गर्ने भएपछि उनी पक्षका १३ मन्त्री पदमुक्त हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

मेरो ध्यान सबै नेपालीलाई चाँडै खोप लगाउन केन्द्रित हुनेछ : शेरबहादुर तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कस्तो बन्दैछ ओली क्याबिनेट?

अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, रघुवीर महासेठ र जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने ओलीको तयारी छ। रघुवीरलाई परराष्ट्र र राजेन्द्र महतोलाई सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

सबै अस्पतालमा २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाका लागि तयार गर्न मन्त्रालयको निर्देशन

सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ प्रभावित बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

नेपाल पक्ष छोडेर ओली समूहमा लागेका तामाङ दम्पती नै मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रूपमा मन्त्रीमण्डल हेरफेर गरी शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्। उनको शुक्रबार नै सपथ हुने तयारी गरिएको छ। शेरबहादुरकी पत्नी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

चीनमा उत्पादित सिनोभ्याक खोपलाई नेपालमा प्रयोगको अनुमति

सरकारले चीनमा उत्पादित कोरोनाविरुद्धको ‘सिनोभ्याक’ खोपलाई प्रयोगको अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

नयाँ मन्त्रीहरुको शपथ ८ बजे

याँ मन्त्रीहरुको शपथ शुक्रबार बेलुका ८ बजे हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

ओली क्याबिनेटमा चार मन्त्रीबाहेक सबै नयाँ 

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा रहेका चारजनाबाहेक सबै मन्त्री हेरफेर गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

महतो, पौडेल र महासेठसहित तीन उपप्रधानमन्त्री, पोखरेल पदमुक्त हुँदै

प्रधानमन्त्री ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउन लागेका हुन्
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

एमालेका ४ मन्त्रीबाहेक सबैलाई पदमुक्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेकका सबै मन्त्री पदमुक्त गर्ने ओलीको तयारी रहेको स्रोतले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

महामारीमा १९ पत्रकारको मृत्यु

कोरोना भाइरस संक्रमणबाट १९ पत्रकारको निधन भएको प्रेस काउन्सिलले जनाएको छ। यस्तै ९ सय पत्रकार संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

हामी एकताबद्ध एमालेकै पक्षमा छौँ : माधवकुमार नेपाल

‘म अहिले पनि पार्टी एक भएर जाओस् भन्ने नै चाहिरहेको छु,’ नेपालको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य झपट रावलले भने। पार्टीलाई फुट हुनबाट जोगाउन आफूहरुको तर्फबाट अन्तिम पहल गर्नुपर्ने नेता...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्छन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको दोस्रो लहरजस्तै तेस्रो र चौथो लहर आउन सक्ने सम्भावना रहेको औंल्याएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यसका लागि २० प्रतिशत शय्या छुट्याउन अस्पताललाई निर्देशन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कोरोनाले रोजगारमा पारेको असरबारे प्रदेश २ सरकारले अध्ययन गर्दै 

प्रदेश २ मा कोरोना संक्रमण तथा त्यसलाई रोक्न लगाइएको निषेध आदेशका कारण प्रदेश २ को रोजगारमा परेको असरबारे सरकारले अध्ययन सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

महतो उपप्रधानमन्त्री, जसपाका नेताले कुनकुन मन्त्रालय पाए? (सूचीसहित)

सपा नेताहरू वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुन लागेका छन्। थपिएका मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

थप १०१ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ हजार ७३१ पुग्यो

उक्त अवधिमा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको मन्त्रालयले जानकारी दिएको हो। शुक्रबार देशभर ६ हजार ६५३ जनालाई कोरोना...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

विराटनगर महानगरपालिकाद्वारा समुदाय स्तरमा कोरोना परीक्षण सुरु

विराटनगर महानगरपालिकाले समुदाय स्तरमै एन्टिजेन परीक्षण सुरु गरेको छ। महानगर क्षेत्रमा कोरोना संक्रमणदर दैनिक बढ्दोक्रममा रहेको भन्दै महानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षणका लागि एन्टिजेन टेष्ट सुरु गरिएको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८