मंगलबार, भदौ ९, २०८३

ओली क्याबिनेटमा चार मन्त्रीबाहेक सबै नयाँ 

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा रहेका चारजनाबाहेक सबै मन्त्री हेरफेर गर्ने भएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा रहेका चारजनाबाहेक सबै मन्त्री हेरफेर गर्ने भएका छन्। 
प्रधानमन्त्री निकट स्रोतका अनुसार अहिले रहेका चारजनाबाहेक सबै मन्त्रीहरु नयाँ नियुक्त हुन लागेका हुन्। 

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्री हेरफेर गर्न लागिएको हो। 

नयाँ मन्त्रीहरुमा केही एमालेका र जसपाका रहने छन्। जसपा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदैछ।

प्रकाशित: Jun 04, 2021| 12:52 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।