मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप १०१ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ हजार ७३१ पुग्यो

थप १०१ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ हजार ७३१ पुग्यो

उक्त अवधिमा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको मन्त्रालयले जानकारी दिएको हो। शुक्रबार देशभर ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ७ हजार ७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। 

उक्त अवधिमा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको मन्त्रालयले जानकारी दिएको हो। शुक्रबार देशभर ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म नेपालमा ५ लाख ८१ हजार ५६० जनालाई संक्रमण भएको छ। यीमध्ये ४ लाख ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: Jun 04, 2021| 11:31 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।