मंगलबार, भदौ ९, २०८३

नयाँ मन्त्रीहरुको शपथ ८ बजे

याँ मन्त्रीहरुको शपथ शुक्रबार बेलुका ८ बजे हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– नयाँ मन्त्रीहरुको शपथ शुक्रबार बेलुका ८ बजे हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्।

जसपाबाट सरकारमा सहभागी हुने मन्त्री र एमालेबाट फेरबदल हुने मन्त्रीहरुको शपथ  बेलुका ८ बजे हुने कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

प्रकाशित: Jun 04, 2021| 12:59 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।