मंगलबार, भदौ ९, २०८३

समाज

अस्ट्रेलियाले दियो नेपाली सेनालाई स्वास्थ्य सामग्री

अष्ट्रेलिया सरकारले नेपाली सेनालाई कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

मन्त्रीबाट हटेपछि पार्वत गुरुङ भन्छन्- ओलीको संकल्पलाई सदैव साथ रहन्छ

'प्रधानमन्त्री ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग रहिरहने छ,' उनले भने। ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

माग सम्बोधन भएपछि सरकारमा गएका हौं- महन्थ ठाकुर

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुका माग सम्बोधनको प्रक्रियामा अघि बढेपछि सरकारमा सहभागी भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

नेपाल-खनाल समूहको निष्कर्ष- विचाराधीन मुद्दाको निरुपण नहुँदासम्म पर्खिने 

सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेको नेपाल खनाल समूहले नयाँ पार्टी गठनको प्रक्रियाका लागि अदालतमा विचाराधीन मुद्दाको निरुपण नहुन्जेलसम्म पर्खिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

सत्तामा पुगेपछि ‘सबै थोक बिर्सने’ ईश्वर पोखरेल विवादैविवादमा पदमुक्त 

पोखरेलमाथि नेपाल ट्रस्टको जग्गा अनियमिततापूर्वक भाडामा दिने निर्णय गरेको आरोप छ। कोरोनाविरुद्धको स्वास्थ्य सामग्री खरिदमा अनावश्यक चासो लिएको, सीसीएमसीको संयोजक हुँदा अधिकार क्षेत्रबाहिर गएर अन्य मन्त्रालयमाथि हस्तक्षेप गरेको आरोप पनि...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

राजेन्द्र महतोको बहुराष्ट्र बनाउने अभिव्यक्तिको जवाफ ओलीले दिनुपर्छ : नेपाल-खनाल समूह

नेकपा एमालेको नेपाल-खनाल समूहले शुक्रबार मात्रै उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले दिएको अभिव्यक्तिको भर्त्सना गर्दै त्यसको जवाफ प्रधानमन्त्री केपी ओलीले दिनुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

जसपाको आधिकारिकता महन्थ ठाकुरको नेतृत्वमै रहने महतोको दाबी

नवनिर्वाचित उपप्रधान एवम् शहरी विकास मन्त्री तथा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले महन्थ ठाकुर नेतृत्वको जसपा नै आधिकारिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

ओली सुध्रिने संकेत देखिँदैन, अब पार्टी पुनर्गठनमा अघि बढ्छ : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने संकेत नदेखिएको भन्दै छिट्टै पार्टी पुनर्गठन हुने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति वामदेव गौतमको आपत्ति

नेकपा एमालेका नेता वामदेव गौतमले नवनिर्वाचित उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा गाउँपालिकाका इन्जिनियर पक्राउ

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

त्रिविको परीक्षा भौतिक रूपमै हुने, पायक पर्ने केन्द्रमा परीक्षा दिन पाइने

त्रिभुवन विश्वविद्यालयले विद्यार्थी जहाँ छन् त्यहीँबाट परीक्षा दिने व्यवस्था मिलाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

ओलीका कृपापात्र महासेठ : एक दशकभित्रै सांसददेखि उपप्रधानमन्त्रीसम्म

उदयपुर सिमेन्टको जीएम पदबाट हटेसँगै महासेठले एमालेको सक्रिय राजनीतिलाई तीव्रता दिए। सक्रिय राजनीतिमा लागेपछि महासेठको गुट परिवर्तनको खेल सुरु भयो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

कोरोनाभन्दा समुदायको डर, लुकीलुकी राति परीक्षण

सङ्क्रमण भएका व्यक्ति र संक्रमणको आशंका भएकालाई रोगको भन्दा समुदायको डर छ। सङ्क्रमणका लक्षण देखिए पनि पिसिआर परीक्षण नगरी घरमै बस्दा सङ्क्रमणको स्थिति झन् भयावह हुनसक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

डोटीको चाँसी गाउँका अधिकांशमा कोरोना सङ्क्रमण

कोरोना जाँच नगरिएका थुप्रै नागरिकमा पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको शाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

सात वर्षपछि सुर्खेतका बाढीपीडितको पुनर्स्थापना हुँदै

सुर्खेतका बाढीपीडितको पुनर्स्थापना गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

रोगभन्दा समुदायको डर : कोरोना परीक्षण गर्न रातमा लुकीलुकी स्वास्थ्य संस्था

कोभिड-१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान, सहयाेग लिनेकाे विवरण सार्वजनिक नगरिने

निषेध आदेशका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

बाँकेमा संक्रमणदर घट्यो, खाली हुँदै अस्पतालका शय्या

कोरोना संक्रमणदर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली हुँदै गएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

सुनसरीमा आगलागीबाट साढे तीन लाखकाे क्षति

सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा साढे तीन लाखको क्षति भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८