मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल

जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको प्रतिक्रिया दिएका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको प्रतिक्रिया दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। उनले अब सबै पक्ष चुनावमार्फत् नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्नुपर्ने आग्रह पनि गरेका छन्।

प्रकाशित: Jun 05, 2021| 04:56 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।