मंगलबार, भदौ ९, २०८३

समाज


'जुनियर' उपप्रधानमन्त्री बन्दा महामारीबीच मन्त्रालय छोड्न बाध्य भएँ : हृदयेश त्रिपाठी

यो अवस्थामा म भाग्न खोजेको पनि होइन। छोड्न खोजेको पनि होइन। महामारीको बीचमा छोड्नु एकदम अपराधपूर्ण नै हो। तर, प्रश्न कहाँनिर आयो भने म भन्दा धेरै जुनियरहरू उपप्रधानमन्त्री बन्दा मैले...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

१६ वर्षदेखि न्यायको पर्खाइमा बाँदरमुढे घटनाका पीडित

२०६२ जेठ २३ गते माओवादी कार्यकर्ताले सर्वसाधारण चढेको सार्वजनिक बसमा विस्फोट गराउँदा ३५ सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

प्रतिनिधि सभा विघटनको मुद्दा नयाँ सवैधानिक इजलासमा सुनुवाइ हुँदै 

संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ संवैधानिक इजलासमा हुँदै छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

गैरआवासीय नेपालीले पठाए थप ४२८ अक्सिजन कन्सन्ट्रेटर

गैरआवासीय नेपाली संघले सुरु गरेको नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

मेरो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरियो : महतो

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरमा लैजानै पाएनौं

वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

स्रोत नखुलेको ५ लाख र लागुऔषधसहित चार जना पक्राउ

सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

सिरहामा गाेली चल्यो, एक जना घाइते

अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ। साफीको हात र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

प्रधानमन्त्रीबाट संवैधानिक र लोकतान्त्रिक मूल्यमान्यताको उपहास : विपक्षी गठबन्धन

'काम चलाउन बन्न पुगेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्‍मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गर्नुभएको छ। यस्तो कार्य निन्दनीय...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने एमालेका १५ स्थायी कमिटी सदस्यको माग

१५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ।'
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

महन्थ पक्ष केन्द्र सरकार गएपछि प्रदेश २ मा खलबली, कांग्रेसले बाजी मार्ला?

जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटेर जनकपुरधाम आउनुले पनि सरकार परिवर्तन हुने सम्भावना बढेको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। सरकार परिवर्तनको चर्चाका बीच जनकपुरधाम आएका...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

१२ हजार स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल केयर’ तालिम

कोरोना संक्रमणविरुद्ध फ्रन्टलाइनमा खटिएका झण्डै १२ हजार स्वास्थ्यकर्मीहरुलाई नेपाल चिकित्सक संघले ‘क्रिटिकल कियर’ सम्बन्धी तालिम दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

तस्कारी गर्न लागेको काठसहित एक जना पक्राउ

सर्लाहीको बाँके वन क्षेत्रबाट सव डिभिजन वन कार्यालय माइस्थान, महोत्तरीले तस्करी गर्न लागेको काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

महतोको अभिव्यक्ति राष्ट्घाती : खनाल

पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले उपप्रधानमन्त्री राजेन्द्र महतोबाट राष्ट्रघाती अभिव्यक्ति सार्वजनिक भएको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

उपप्रधानमन्त्री महतोले फेरि भने– नेपाल बहुल राष्ट्रिय राज्य हो

‘नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्छ। बहुल राज्य नभए जनताले अधिकार र पहिचानका लागि आन्दोलन गरिरहनेछन्।’
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

नेपाल निकट अनेरास्ववियुले जलायो उपप्रधानमन्त्री महतोको पुतला, अध्यक्ष पराजुलीसहित ११ पक्राउ

पुत्ला जलाउने क्रममा अनेरास्ववियुका नेताहरूमाथि प्रहरीले दमन गरेको थियो। यसपछि उनीहरूलाई पक्राउ गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।अध्यक्ष पराजुली, महासचिव आरती लामासहित ११ जनालाई पक्राउ गरिएको पराजुलीको भनाइ छ। अहिले...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

रङ लगाउने मेसिन पड्किँदा १ जनाको मृत्यु

घटनामा परी थप २ जना घाइते भएको र उनीहरूलाई उपचारको लागि नर्सिङ होम अस्पताल बाँके लगिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

सुन्दरहरैचा नगरपालिका-४ बलिया डेरा गरी बस्ने मदन कुमार चौधरीको प्र-१-०५-००१ प-००६१ नम्बरको मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

मानव बेचबिखनको आरोपमा नेपाली श्रीमतीसहित भारतीय नागरिक पक्राउ

उनीहरूले गोरखा घर भएका २ जना महिलालाई बाँके नेपालगञ्जको मन्दिरमा कन्यापूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत जनही ५० हजार रुपैयाँ दिने भनी ललाईफकाई नेपालगञ्जसम्म लगेका थिए। यसपछि पैसा...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

एमालेका १८ जनसंगठनले भने- महतोले संविधानविरोधी अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्छ 

नेकपा एमालेका १८ वटा जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई संविधानविरोधी अभिव्यक्ति फिर्ता लिई नेपाली जनतासँग माफी माग्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८