मंगलबार, भदौ ९, २०८३

सिरहामा गाेली चल्यो, एक जना घाइते

अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ। साफीको हात र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

सिरहा- सिरहाको मिर्चैयामा एक पुरुषमाथि गोली प्रहार भएको छ। मिर्चैया नगरपालिका-५ मा स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो।

अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ। साफीको हात र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।

घाइते साफीको मिर्चैयामा उपचार भइरहेको छ। गोली चलाउने समूहको खोजी कार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Jun 05, 2021| 16:03 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।