मंगलबार, भदौ ९, २०८३

सुनसरीमा आगलागीबाट साढे तीन लाखकाे क्षति

सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा साढे तीन लाखको क्षति भएको छ। 
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

सुनसरी- सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा साढे तीन लाखको क्षति भएको छ। 

स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा साे बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 05, 2021| 05:36 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।