मंगलबार, भदौ ९, २०८३

समाज

छुवाछुतयुक्त गतिविधिलाई सरकारले सहने छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा व्याप्त छुवाछुत र विभेदयुक्त गतिविधिलाई सरकारले नसहने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

माधव-झलनाथ पक्षको भर्चुअल बैठक सुरु

नेकपा एमालेको माधव झलनाथ समूहको केन्द्रीय कमिटीको दोस्रो दिनको छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीका कुरुवालाई मास्क प्रदान

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यकर्मी र बिरामीका कुरुवालाई मास्क प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कोहलपुर-सुर्खेत विद्युत् प्रसारण लाइन : मागियो १३ हजार रूख काट्ने अनुमति

कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत् लाइन विस्तार आयोजनाले १३ हजार ५६ वटा रूख काट्ने अनुमति मागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

भोक मान्छेलाई मात्र लाग्छ र!

इन्दु भन्छिन्, ‘मानिस भोक लाग्दा रुन्छ, कराउँछ मनका कुरा व्यक्त गर्छ तर ‘सडक रक्षक’ हरू सक्दैनन्। त्यसैले यिनीहरूलाई भात खुवाउँदै आएकी छु।’
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

पर्सामा पाँच कोरोना संक्रमितकाे मृत्यु

बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

नागरिकता अध्यादेशविरुद्धकाे मुद्दामा प्रधानन्यायाधीशले गठन गरे वरिष्ठताका आधारमा संवैधानिक इजलास

नागरिकतासम्बन्धी अध्यादेश खारेजको माग गर्दै दायर गरिएको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै देउवाले दिए बाइडेनलाई धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै धन्यवाद दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कोरोना संक्रमणबाट धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

उपत्यकाको खुकुलो निषेध आदेश : के गर्न पाइन्छ, के गर्न पाइँदैन? 

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेध आदेश समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

भेदभाव र छुवाछुत मानव समुदायका लागि लज्जाको विषय : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

'चुरे आफैं दिल्ली जाँदैछ'

चुरे दोहनप्रति आपत्ति जनाउँदै व्यङ्‍ग्य कवि अर्जुन पराजुलीले कविता लेखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीशहरू सम्मिलित ‘फुल कोर्ट’ बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

भ्रामक समाचार सच्याउन ‘डेलिमेल’लाई लण्डनस्थित नेपाली दूतावासको पत्र

लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलिमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

माधव-झलनाथ पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्ने

सत्तारुढ नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

माधव-झलनाथलाई चेतावनी : कार्यकर्ताको सुरक्षाका यावत् प्रश्नहरूमा आँखा चिम्लेर सहमति नगर्नू

नेकपा एमालेको असन्तुष्ट पक्षका चार नेताले अजेन्डा छोडेर नैतिक र वैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थालियाे भने राजनीतिक स्वत्व बाँकी नरहने भन्दै नेतृत्वलाई चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

'बिग मर्जर'लाई प्रोत्साहन, साना वित्तीय संस्था मर्ज/एक्वायर गर्दा कर छुट नदिइने

आगामी आर्थिक वर्षको बजेटमा सरकारले वाणिज्य बैंकहरूले विकास बैंक वा फाइनान्स कम्पनीहरू मर्ज वा एक्वायर गर्दा कर छुट नदिने घोषणा गरेर बिग मर्जरलाई प्रोत्साहित गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

झापामा हप्तामा दुई दिन मात्र पसल खोल्न पाइने

झापामा तेस्रो पटक निषेध आदेश थप भएको छ। बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै, नगरपालिका जमानी बस्यो

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

प्रदेश सांसदले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु

प्रदेश सांसद विन्दीया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट विराटनगर-४ मा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८