मंगलबार, भदौ ९, २०८३

'चुरे आफैं दिल्ली जाँदैछ'

चुरे दोहनप्रति आपत्ति जनाउँदै व्यङ्‍ग्य कवि अर्जुन पराजुलीले कविता लेखेका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- चुरे दोहनप्रति आपत्ति जनाउँदै व्यङ्‍ग्य कवि अर्जुन पराजुलीले कविता लेखेका छन्।

नेपाल सरकारले बजेटमार्फत् चुरे क्षेत्रको दोहन गरी  गिट्टी, बालुवा र ढुंगा भारत निर्यात गर्ने जनाएसँगै यसको चौतर्फी विरोध भइरहेको छ।

यही विषयमा व्यङ्‍ग्य गर्दै कवि पराजुलीले चुरे आफैं दिल्ली जाँदैछ भन्दै कविता कोरेका छन्। कविताको भावले चुरेलाई हेर्ने शासकीय दृष्टिमा आएको परिवर्तन समेटेको छ।

यस्तो छ कवि पराजुलीको कविता

प्रकाशित: Jun 04, 2021| 03:31 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।