मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन

कोरोना संक्रमणबाट धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडाैं - धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ।

स्टार अस्पताल ललितपुरमा आज बिहान उनकाे मृत्यु भएको स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शहिल रुपाखेतीले जानकारी दिए।

कोभिड संक्रमणका कारण उनी लामो समयदेखि भेन्टिलेटरमा उपचाररत थिए। उनी करिब तीन हप्तादेखि अस्पतालमा भर्ना भएको डा. रुपाखेतीले जानकारी दिए।

प्रकाशित: Jun 04, 2021| 04:41 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।