मंगलबार, भदौ ९, २०८३

समाज

फोस्रो साबित ओलीको अर्को आश्वासन, साढे दुई वर्षदेखि ग्यारेजमै थन्किए विद्युतीय बस

ओली सोही बसमा चढेर ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग हात हल्लाउँदै सिंहदरबार पुगेको तस्बिर सञ्चारमाध्यममा देख्दा धेरैलाई लागेको थियो– अब सवारी इन्धनमा स्वदेशकै बिजुलीको खपत हुनेछ र बिस्तारै पेट्रोलियम पदार्थमाथिको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

'रोगभन्दा निर्दयी त सरकार रहेछ'

गाेपाललाई कोरोना भाइरसले ज्यान लिन्छ भन्ने डर पनि थियो। तर, काम नगरे खान नपाइने भएपछि डर हराएको छ। भन्छन्, ‘सरकार रोग आयो भन्दै काम बन्द गर्छ, अनि गरिब भोकै मरेको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

अभावले डेराबाट सडक ओर्लेका यौनकर्मीका दुःख

एम्बुलेन्स कट्नासाथ फेरि उसैगरी सडकपेटीमा आइपुगिन्। एकटक नियालेपछि हामी उनको छेउमा पुग्याैं। देख्दा आमा समानकी थिइन्, तैपनि हामीलाई सोधिन्– ‘जाने हो?’
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

प्रेस काउन्सिल अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

विश्वभर साढे दुई करोड डोज कोरोना खोप बाँड्ने अमेरिकाको घोषणा, नेपालले पनि पाउने

अमेरिकाले पहिलो चरणमा विश्वभर २ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप विश्वभर बाँड्ने घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

श्रीमती हत्याको आरोपमा पक्राउ

तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

अस्पताललाई पैसा तिर्न नसकेपछि सङ्क्रमितको शव बन्धक

कोरोना सङ्क्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म कलेजले शव नदिएपछि उनको दाहसंस्कार रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको 'फुल कोर्ट' बैठक

यसअघि जेठ १३ गते सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बसेको थियो। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी/तारिखलगायतका कामकारबाही...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

कांग्रेसका बिसी र श्रेष्ठ कर्णाली सरकारका मन्त्री बन्ने

नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम सिफारिस गरेको छ। कांग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच जुन १३ मा भेटवार्ता तय

अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

प्रहरीले खोज्यो १० हजारभन्दा बढी अक्सिजन सिलिण्डर

वैशाख अन्तिम सातादेखि सिलिण्डर संकलन अभियान प्रहरीले आजसम्म १० हजार बढी सिलिण्डर सङकलन गरिसकेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

ओलीलाई माधव पक्षका १७ संगठनको चेतावनी : जेठ २ मा नफर्किए नयाँ शिराबाट क्रान्तिको झण्डा उठाउँछौँ

‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाका निम्ति गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलन रक्षाका निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

शुक्रबार पनि बस्दै नेपाल पक्षको भर्चुअल बैठक

बिहीबार करिब ७ घण्टा बैठक बसेको थियो। ओली पक्षसँग वार्ता गरेका नेताहरूलाई बैठकलाई ब्रिफिङ गरेका थिए। उनीहरूले ओली पक्षले आफूहरूलाई अल्मल्याउने नियतले मात्र वार्ता गरेको ब्रिफिङ गरेका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल, विधि मिचेको विपक्षीको आरोप

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७८–७९ को बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विहिबार छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

कोरोना प्रभावितलाई दूधपोखरी सेवा समाजको सहयोग 

दूधपोखरी सेवा समाजले लमजुङको दूधपोखरी गाउँपालिकाका कोरोना भाइरस प्रभावितलाई एन्टिजेन टेस्ट किट्स, विविध औषधि, अक्सिमिटर,  पीपीईका साथै अन्य स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

'रोगभन्दा निर्दयी त सरकार रहेछ'

गाेपाललाई कोरोना भाइरसले ज्यान लिन्छ भन्ने डर पनि थियो। तर, काम नगरे खान नपाइने भएपछि डर हराएको छ। भन्छन्, ‘सरकार रोग आयो भन्दै काम बन्द गर्छ, अनि गरिब भोकै मरेको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

२४ घण्टाभित्र विपन्नलाई राहत दिन उच्च अदालतको आदेश

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजनप्रसाद भट्टराईको संयुक्त इजलासले प्रदेश सरकार र विराटनगर महानगरपालिकाका नाममा यस्तो आदेश जारी गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

त्यसैले 'चुरे-दोहन' अपराध हो

‘विज्ञहरुको अध्ययनको आधारमा कहाँ झिक्न मिल्छ, त्यहाँ झिक्नु स्वाभाविक हो। झिक्नु पनि पर्छ,’ जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, ‘तर शंका के हो भने सरकारले जेजसरी काम गर्छु गराउँछु भन्छ, त्यसरी काम...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

ढुंगा प्रहार गरी भाइको हत्या गर्ने दाजु पक्राउ

ढुंगा लागेर गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

आईसीयूमा १ हजार ४४४ र भेन्टिलेटरमा ३९८ संक्रमितको उपचार हुँदै

हाल मुलुकभर १ हजार ४४४ जना कोरोना संक्रमितको गम्भीर अवस्थामा आईसीयूमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८