मंगलबार, भदौ ९, २०८३

समाज

खानीजन्य वस्तु निकासीको योजना नसच्याइए कडा निर्णय लिने प्रदेश २ सरकारको चेतावनी

प्रदेश २ को भूमिलाई मरुभूमि बनाउने गरी ल्याइएका योजना सरकारले नसच्याए कडा निर्णय लिने चेतावनी प्रदेश २ सरकारले दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

६ हजार २५ जना संक्रमित थपिए, ५ हजार ९०४ संक्रमणमुक्त

आज बिहीबार देशभर ६ हजार २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

कांग्रेस महाधिवेशन भदौमा गर्नुपर्ने बाध्यता, सम्भव होला त वैकल्पिक उपायबाट?

भदौपछि महाधिवेशन गर्न संविधान संशोधन नै गर्नुको विकल्प छैन। तर, संविधान संशोधन कांग्रेसको बुँताबाट सम्भव छैन। सोही कारण भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट कांग्रेस गुज्रिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

मोरङको कर्सियामा आगलागी हुँदा ७० लाख बराबरको क्षति 

मोरङको धनपालथानस्थित कर्सिया बजारमा एक फर्निचर उद्योग र होटलमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

नेपालमा नयाँ भेरियन्ट देखिएको भन्ने 'डेली मेल'को समाचार भ्रामक : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेकाे भन्ने समाचार भ्रामक रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

सिकार खेल्दा साथीको मृत्यु भएपछि फरार ४ जना पक्राउ

सिकार खेल्नेक्रममा भरुवा बन्दुकले लागेर साथीको मृत्यु भएपछि फरार रहेको एउटा समूहलाई मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

नेपाल-खनाल पक्षको बैठक : ओली पक्षसँग वार्ता गर्ने नेताले गरे यस्तो ब्रिफिङ

'वार्तालाई आफ्नो अनुकुल बनाउने हिसाबले मात्रै ओलीले प्रयोग गरिरहेको देखियो,’ नेताहरुको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘छलफल भए पनि एकता कायम रहनेमा आशावादी हुने अवस्था देखिएको छैन।’
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

काठमाडौंको गोकर्णेश्वरमा कुटपिट गरी हत्या, अभियुक्त पक्राउ

गोकर्णेश्‍वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

एमाले स्थायी कमिटी बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

अर्थविद् भन्छन्- कार्यकर्ता पाेस्ने कार्यक्रमका कारण अब मूल्यवृद्धि हुन्छ

'हामीले पनि सरकारलाई बजेट निर्माणका लागि सहज होस् भनेर चालू आर्थिक वर्षको कुल जीडीपीको प्रक्षेपण बजेट तयार गर्दाकै समयमा गरिदिएका थियौं। तर पनि सरकारले एक तिहाइ भन्दा बढीको नै बजेट...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापा संसद् सदस्यबाट निष्कासित

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापा निष्कासित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

कर्णालीमा कांग्रेस पनि सरकारमा सहभागी हुने, मन्त्रीको चर्चामा को-को छन्?

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहमागी हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोग चाहिन्छ : पूर्वराजा ज्ञानेन्द्र

‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं।’
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

टेकुस्थित महानगरको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

महानगरपालिकाको  फोहोरमैला व्यवस्थापन क्षेत्र टेकुमा बिहीबार आगलागी भएको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार  श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

अभावले डेराबाट सडक ओर्लेका यौनकर्मीका दुःख

एम्बुलेन्स कट्नासाथ फेरि उसैगरी सडकपेटीमा आइपुगिन्। एकटक नियालेपछि हामी उनको छेउमा पुग्याैं। देख्दा आमा समानकी थिइन्, तैपनि हामीलाई सोधिन्– ‘जाने हो?’ 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जनाको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमितबाट मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

एमालेको नेपाल खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको माधव नेपाल झलनाथ  समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

कैलालीमा जारी निषेध आदेश जेठ मसान्तसम्म

कैलालीमा जारी निषेध आदेशलाई निरन्तरता दिइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जारी गरेको निषेध आदेश जेठ मसान्तसम्म निरन्तरता दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

घाँटीमा लिचीको दाना अड्किएर शिशुको मृत्यु 

घाँटीमा लिचीको दाना अड्किदा शिशुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

स्वास्थ्यकर्मी हुँ भन्दा पनि प्रहरीले मलाई निर्मम कुटिरहे...

मैले स्वास्थ्यकर्मी हुँ भन्न नपाउँदै कुटपिट सुरु भएकाे थियो। घाँटीमा कार्डमा झुन्ड्याएकाे थिएँ।  उनीहरूले मेराे कुरै सुनेनन्। एकाेहाेराे हिर्काइरहे। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८