मंगलबार, भदौ ९, २०८३

६ हजार २५ जना संक्रमित थपिए, ५ हजार ९०४ संक्रमणमुक्त

आज बिहीबार देशभर ६ हजार २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं– आज बिहीबार देशभर ६ हजार २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

त्यसैगरी ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जना संक्रमितको मृत्यु भएको छ। 

अहिलेसम्म नेपालमा ५ लाख ७६ हजार हजार ९३६ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ। 

अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा १ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ।

प्रकाशित: Jun 03, 2021| 11:24 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।