मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टेकुस्थित महानगरको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

टेकुस्थित महानगरको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

महानगरपालिकाको  फोहोरमैला व्यवस्थापन क्षेत्र टेकुमा बिहीबार आगलागी भएको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार  श्रेष्ठले जानकारी दिए।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौ- महानगरपालिकाको  फोहोरमैला व्यवस्थापन क्षेत्र टेकुमा बिहीबार आगलागी भएको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार  श्रेष्ठले जानकारी दिए।

‘फोहोरमैला संकलन गर्ने ठाउँमा आगो लागेको छ। हामी नियन्त्रण प्रयास गरिरहेका छौ,’श्रेष्ठले भने।

महानगरपालिकाको दमकल नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको उनले बताए।

प्रकाशित: Jun 03, 2021| 07:24 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।