मंगलबार, भदौ ९, २०८३

समाज


युएईद्वारा नेपाललाई १५० भेन्टिलेटर हस्तान्तरण

संयुक्त अरब इमिरेटस् (युएई)ले नेपाललाई १५० थान भेन्टेलेटर सेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। आन्तरिक कारण बुधबार स्थगित भएको बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामागंले जानकारी दिए। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

प्रदेश १ : जेठ २४ का लागि बजेट अधिवेशन आह्वान

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

माओवादीबाट निर्वाचित अध्यक्षलाई गाउँपालिकामा प्रतिबन्ध

नेकपाको विघटनपछि डोल्पाको मुड्केचुला गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिबीच विवाद् बढेको छ। जनप्रतिनिधिबीच विवादमा कर्मचारीका (हाकिम) प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठसमेत मुछिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

माधव-झलनाथ पक्षले बोलाएको बैठकलाई ओली पक्षले भन्यो अनधिकृत

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउसो ११ बजे पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। भर्चुअल माध्यमबाट बस्ने भनिएको बैठकलाई ओली पक्षले अनधिकृत कार्य भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो

देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

जो आशाको क्षितिज हेर्न कपन गुम्बा पुग्छन्

चाबहिल, धुम्बाराही, चक्रपथ, जोरपाटी, बौद्धलगायत क्षेत्रका मानिसहरु यहाँ आइपुग्छन्। अनि चिसो हावा लिँदै सहर नियाल्छन्। चराचुरुंगीको चिरबिर चिरबिरले मन्त्रमुग्ध हुन्छन्। बुद्धमन्त्र लिखित पतकालाई पृष्ठभूमिमा राखेर फोटो खिचिक्क पार्छन् र मनको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

लुम्बिनी प्रदेशसभामा जसपा सांसदलाई बोल्न दिँदा एमाले सांसदको नियमापत्ती

जनता समाजवादी पार्टीभित्रको विवाद प्रदेश तहमा पनि छताछुल्ल भएको छ। केन्द्रीय किमिटीमा एकले अर्कोलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पुगेको बेला लुम्बिनी प्रदेशमा पनि विवाद चर्किएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित

चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको संकटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

चुरे दोहन गर्ने सरकारी नीति जनघाती : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

माधव समूहमा तीव्र मतभेद- पाण्डे, भुसाल, भट्टराई र विष्टले छोड्लान् साथ?

एमालेमै रहेर ओलीसँग संघर्ष गर्ने वा नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने भन्ने विषयमा माधव  समूहमा मतभेद देखापरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

कांग्रेस केन्द्रीय समिति बैठक बाेलाउन पाैडेल समूहकाे माग

छलफल तोकिएकै मितिमा महाधिवेशन हुनुपर्नेमा एकमत देखिएको थियो। महाधिवेशनबारे छलफल गर्न बैठक बाेलाउन महामन्त्री डा. शशांक काेइरालामार्फत् बैठक बाेलाउन पहल गर्ने निर्णय भएको छलफलमा सहभागी पौडेल निकट एक नेताले बताए। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

फेसबुकमार्फत् स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी विभिन्न आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका क्रियाकलाप...
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

सुदूरपश्चिममा १,२०३ संक्रमणमुक्त, ३१० संक्रमित थप, ६ को मृत्यु  

सुदूरपश्चिममा बुधबार कोरोनाका नयाँ संक्रमित थपिएको भन्दा निको हुनेको संख्या तीन गुणाले बढेकाे छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

निषेध आदेशका बेला अत्यावश्यक सामग्रीमा कालोबजारी गर्ने ३७ जना पक्राउ

यस्तै, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने र ५ जना प्रहरीमाथि अभद्र...
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

प्रदेश १ : पछिल्लो २४ घण्टामा २२ काे मृत्यु, १,०४२ संक्रमणमुक्त

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

नेपाल पक्षका जनवर्गीय संगठनको निष्कर्ष : ओली षड्यन्त्रको डटेर सामना गर्नुपर्छ 

नेकपा एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपाल पक्षीय जनवर्गीय संगठनले माधवकुमार नेपालबिनाको एमाले बनाउने केपी शर्मा ओलीको षड्यन्त्रको डटेर सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चुरे दोहन कार्यक्रम फिर्ता लिन देउवाको चेतावनी, भने– यो त नीतिगत भ्रष्टाचार भयो

‘कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ।’ 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८