मंगलबार, भदौ ९, २०८३

घाँटीमा लिचीको दाना अड्किएर शिशुको मृत्यु 

घाँटीमा लिचीको दाना अड्किदा शिशुको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

धनगढी- घाँटीमा लिचीको दाना अड्किदा शिशुको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-५, सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा बिरेन्द्र चन्दको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार बुधवार दिउँसो शिशुको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले शिशुको मृत्यु भइसकेको बताएका थिए।

प्रकाशित: Jun 03, 2021| 04:54 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।