मंगलबार, भदौ ९, २०८३

कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जनाको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमितबाट मृत्यु भएको छ। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जनाको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमितबाट मृत्यु भएको छ। 

जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका गाउँपालिका-६ तुलसीपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

उनको आज बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

उनमा लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको श्रेष्ठले बताए।

प्रकाशित: Jun 03, 2021| 06:54 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।