मंगलबार, भदौ ९, २०८३

ढुंगा प्रहार गरी भाइको हत्या गर्ने दाजु पक्राउ

ढुंगा लागेर गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ।      
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

सुर्खेत- लेकबेँशी नगरपालिका-२ साँझे बस्ने ३१ वर्षीय बमबहादुर ठाडामगरको ढुंगा प्रहारबाट मृत्यु भएको छ। बुधबार घरायसी विषयमा विवाद हुँदा उनकै दाइ ३४ वर्षीय टोप बहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गरेका थिए।

ढुंगा लागेर गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ।      

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Jun 03, 2021| 11:46 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।