मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै देउवाले दिए बाइडेनलाई धन्यवाद

भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै देउवाले दिए बाइडेनलाई धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै धन्यवाद दिएका छन्। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै धन्यवाद दिएका छन्। 

आज ट्विट गर्दै देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद ज्ञापन गरेका हुन्। ‘यो महत्त्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास लिएको छु,’ उनले भनेका छन्।

प्रकाशित: Jun 04, 2021| 05:11 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।