मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेश सभाको बजेट अधिवेशन २४ गतेका लागि आह्वान

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन २४ गतेका लागि आह्वान

नेपालको संविधान धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभाको आठौं (वर्षे) अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवत्ता भीमराज थानीले जानकारी दिए।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

सुर्खेत- कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ। जेठ २४ गतेका दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरिएको हो।

नेपालको संविधान धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभाको आठौं (वर्षे) अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवत्ता भीमराज थानीले जानकारी दिए।

बिहीबार बसेको सर्वदलीय बैठकले तत्काल प्रदेश सभा अधिवेशन बोलाउन बोलाउने निर्णय गरेको थियो।

प्रकाशित: Jun 04, 2021| 09:36 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।