'बैठकले अनाधिकृत हस्ताक्षर फिर्ता लिदैं एकताका लागि आह्वान पनि गरेको छ,' उनलले भने, ‘यो पार्टी एकतामा यो मुलुकको लोकतन्त्र र कम्युनिस्ट आन्दोलन पनि जोडिएको हुनाले सुदृढ गर्न सबै नेता कार्यकर्तालाई...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गर्दा पनि सकारात्मक रुपमा नलिएको गुनासो गरेका छन्।
पार्टीले सरकारलाई समर्थन नगरेका कारण आफूले राजीनामा दिएको उनको भनाइ छ। सुमनसहित जसपाका ४ सांसदले समर्थन गरेका कारण लुम्बिनीमा पोखरेलको सरकार टिकेको थियो।
मनसुन सक्रिय बनेसँगै पहिरोका कारण सधैं चर्चामा रहने सडक खण्ड हो मुग्लिन–नारायणगढ। ठाउँठाउँमा जाने पहिरोले वर्षातको समयमा यो सडकको यात्रा निकै कष्टकर हुनेगर्छ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका मुख्य नेताहरुलाई बाहिर राखेर एकता हुन नसक्ने भन्दै माधव नेपाल लगायतका नेताहरुसहितको एकता हुनुपर्ने बताएका छन्।
नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सांसदहरुलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीहरुले राष्ट्रपतिको पक्षपातपूर्ण कामबाट संविधानको पालना र संरक्षण गर्ने कर्तव्यबाट मात्र नभई राष्ट्रपति संवैधानिक निष्पक्षताको सिद्धान्तसमेतबाट विमुख भएको टिप्पणी गरेका छन्।