शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

भारतमा कोरोना भाइर संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। 
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं– भारतमा कोरोना भाइर संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। 

बिहीबार ८५३ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४ लाख ३१२ पुगेको छ। कोरोनाको दोस्रो लहरबाट भारतले पार पाउन लागेको बताइए पनि अहिले पनि त्यहाँ ५ लाखभन्दा बढी सक्रिय संक्रमित छन्। यद्यपि, पछिल्ला केही सातामा रिकभरी दर उल्लेख्य रुपमा बढेको छ।

भारतमा अहिलेसम्म ३ करोड ४ लाखभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ। संक्रमित थपिने क्रम अझै पनि रोकिएको छैन।

प्रकाशित: Jul 02, 2021| 07:29 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।